१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २५, २०८२
|
|
२० पटक हेरिएको
Shares
१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि

सारांश

  • साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.
  • २५ अंक घटेको छ ।
  • ०.

२५ माघ, काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ । आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ । आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ । आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ । यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् । कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए । यस धितोपत्रको मूल्य ८.९१ प्रतिशतले घटेको छ । यसबाहेक कर्पोरेट विकास बैंक, नारायणी विकास बैंकसहित धितोपत्रको मूल्य धेरैले घटेको छ । सुपर मादी हाइड्रोको आज सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सेयर बजार १३ अंक घट्यो, ४ कम्पनी बढे १५ प्रतिशत
सेयर बजार १३ अंक घट्यो, ४ कम्पनी बढे १५ प्रतिशत
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान