एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने

सारांश

  •   नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् ।
  • एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ।
  • काँग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ ।

 

२७ मंसिर, काठमाडौं । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् ।

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ। काँग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ । एमालेले नेकपा, काँग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?