भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भारतीय प्रधानन्याधीशको शपथमा सहभागी हुन कानुनमन्त्री सिन्हा दिल्ली जाने

सारांश

  •   भारतका ५३ औँ प्रधानन्यायाधीश सूर्यकान्तको शपथ ग्रहणमा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा भारत जाने भएका छन्।
  • मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।
  • वर्तमान प्रधानन्याधीश भूषण रामकृष्ण गवईलाई प्रतिस्थापन गर्दै सूर्यकान्तले मंसिर ८ गते शपथ लिन लागेका हुन्।

३ मंसिर, काठमाडौं । 

भारतका ५३ औँ प्रधानन्यायाधीश सूर्यकान्तको शपथ ग्रहणमा सहभागी हुन कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा भारत जाने भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। वर्तमान प्रधानन्याधीश भूषण रामकृष्ण गवईलाई प्रतिस्थापन गर्दै सूर्यकान्तले मंसिर ८ गते शपथ लिन लागेका हुन्। त्यस्तै मन्त्री सिन्हाले मंसिर १० गते भारतको सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला
पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र