प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे

सारांश

  • भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा अहिलेसम्म ५९ करोडले डुबकी लगाइसकेका छन् ।
  •   यो संख्या अहिलेसम्मकै कुनै पनि कार्यक्रममा भएको सबैदा बढी सहभागीता हो ।
  • १२४ वर्षमा आउने उक्त महाकुम्भमा एक जुनिमा एक व्यक्तिले एक पटकमात्र डुबकी लगाउने गर्दछ ।

 

१० फागुन, काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा अहिलेसम्म ५९ करोडले डुबकी लगाइसकेका छन् ।  यो संख्या अहिलेसम्मकै कुनै पनि कार्यक्रममा भएको सबैदा बढी सहभागीता हो । १२४ वर्षमा आउने उक्त महाकुम्भमा एक जुनिमा एक व्यक्तिले एक पटकमात्र डुबकी लगाउने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?