७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

सारांश

  • आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब खिच्ने भएको छ।
  •   बैंकले ७ दिने निक्षेप जारी गर्दै बजारबाट तरलता प्रशोचन गर्ने भएको हो।
  • राष्ट्र बैंकले कात्तिक २ गते फिर्ता गर्ने गरी निक्षेप संकलन गर्न लागेको जनाएको छ।

२६ असोज, काठमाडौं ।

आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब खिच्ने भएको छ।  बैंकले ७ दिने निक्षेप जारी गर्दै बजारबाट तरलता प्रशोचन गर्ने भएको हो।

राष्ट्र बैंकले कात्तिक २ गते फिर्ता गर्ने गरी निक्षेप संकलन गर्न लागेको जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आइतबार ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा सहभागी हुनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने 
कारको ठक्करबाट बालकको मृ*त्यु
कारको ठक्करबाट बालकको मृ*त्यु
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात