निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १३, २०८३
|
|
८ पटक हेरिएको
Shares
निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सारांश

  • सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
  • मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
  • उक्त विधेयकमा सङ्घीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालनलगायतका व्यवस्था समेटिएको छ ।

काठमाडौं । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उक्त विधेयकमा सङ्घीय निजामती सेवाको गठन, कर्मचारीको सेवा, शर्त तथा प्रशासन सञ्चालनलगायतका व्यवस्था समेटिएको छ ।

पछिल्लो समय ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाशमा पठाउने विषय आम चासो छ । विधेयकका केही प्रावधानमा सरकारले लोक सेवा आयोगबाट समेत परामर्श लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने