Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
८१ पटक हेरिएको
Shares
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
  • धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो।
  • ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहराले जानकारी दिए।

 


धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक कविन्द्र वोहराले जानकारी दिए।उनका अनुसार ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सभाका लागि र्‍याली सुरु
एमाले सभाका लागि र्‍याली सुरु
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन