Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ

सारांश

  •   झापाको बिर्तामोड नगरपालिका-७ का ३६ वर्षीय फुर्बा तामाङको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।
  •   पक्राउ पर्नेमा बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई रहेका छन्।
  • उनीहरूमाथि असोज ७ गते आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।

८ असोज, काठमाडौं । 

झापाको बिर्तामोड नगरपालिका-७ का ३६ वर्षीय फुर्बा तामाङको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई रहेका छन्।

उनीहरूमाथि असोज ७ गते आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। प्रहरी घटनामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको छ। शव कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ भने हत्यामा आरोपित दुवै जनामाथि कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
सर्लाहीमा सेना–प्रहरीको संयुक्त गस्ती
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
विपक्षी दलहरूको बैठक जारी
विपक्षी दलहरूको बैठक जारी
रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन
रुपन्देही जिल्ला अदालत अगाडि सहकारीपीडितको प्रदर्शन