पलेसालाई साइमेक्सको डल्फीन कार उपहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
पलेसालाई साइमेक्सको डल्फीन कार उपहार

सारांश

  • बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फीन कार उपहार दिएको छ।
  • कम्पनीले बिहीबार साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने डल्फीन दिएको हो।
  • पलेसालाई कार हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ।

 

५ असोज , काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई डल्फीन कार उपहार दिएको छ।कम्पनीले बिहीबार साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने डल्फीन दिएको हो। पलेसालाई कार हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महशुस भएको छ।’कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो। कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विसुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?