सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
११६ पटक हेरिएको
Shares
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू

सारांश

  •   भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै काठमाडौं जिल्ला प्रशासनले सिंहदरबार परिसर, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा समेत कर्फयू थपेको छ ।
  • प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजे सम्मका लागि उक्त क्षेत्रमा कर्फुय आदेश जारी गरेको सुचना निकालेको छ ।
  • यस अघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फयु आदेश समेत जारी गरेको छ ।

२३ भदौ, काठमाडौं । 

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै काठमाडौं जिल्ला प्रशासनले सिंहदरबार परिसर, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा समेत कर्फयू थपेको छ ।

प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजे सम्मका लागि उक्त क्षेत्रमा कर्फुय आदेश जारी गरेको सुचना निकालेको छ । यस अघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फयु आदेश समेत जारी गरेको छ । प्रदर्शनका क्रममा जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र समेत तोडेर बानेश्वरस्थित संसद भवन प्रवेश गरेका छन भने संसद भवनको १ र २ नम्बर गेटमा आगजनी समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो
झ्याप्लेखोलामा एउटा बस पुरिएको भेटियो
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन