निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
८३ पटक हेरिएको
Shares
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना

सारांश

  • विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले माइतीघरमा धर्ना दिएका छन् ।
  • शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले धर्ना दिएका हुन् ।
  • विधेयमा रहेको कमश: गैरनाफामूलक शब्द र पूर्ण छात्रवृत्ति हटाउन उनीहरूले माग गरिरहेका छन् ।

१३ भदौ, काठमाडौं ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले माइतीघरमा धर्ना दिएका छन् । शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले धर्ना दिएका हुन् ।

विधेयमा रहेको कमश: गैरनाफामूलक शब्द र पूर्ण छात्रवृत्ति हटाउन उनीहरूले माग गरिरहेका छन् । माग सम्बोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे
यू–१९ एसिया कपः नेपाली युवा टिम जितविहीन
यू–१९ एसिया कपः नेपाली युवा टिम जितविहीन
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृ*त्यु
ह्वाइट हाउस बाहिर गोली चल्यो, एक जनाको मृ*त्यु
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)