पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

सारांश

  •   नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
  • पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले निर्देशन दिएको हो ।
  • केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्नेगरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए ।

२७ साउन, काठमाडौं । 

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अनुशासन उल्लङ्घन हुनेगरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्नेगरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए । ‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै