सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

सारांश

  • सुनसरीको हरिनगरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा हरिनगर गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् ।
  • गौतमपुरस्थित सडकमा प्र.

१७ चैत, सुनसरी ।

सुनसरीको हरिनगरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् । गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरिनगर गाउँपालिका-३ गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट उनी खसेको थिइन् ।  आइतबार दिउँसो ट्याक्टरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङकाे तुलसीपुरमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते
दाङकाे तुलसीपुरमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी
सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी