विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

सारांश

  • उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गर्नुभएको बताउनुभएको छ ।
  • विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभएको परिणामतः अहिलेको व्यवस्था आएको बताउनु भयो ।

६ साउन, काठमाडौं ।

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गर्नुभएको बताउनुभएको छ । विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभएको परिणामतः अहिलेको व्यवस्था आएको बताउनु भयो । उहाँले विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको बताउनु भयो ।  मन्त्री खड्काले भन्नुभयो, ‘नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभयो । नेपाली जनतालाई रैतीबाट मालिक बनाउने अभियानमा जुट्नुभयो । उहाँको सिद्धान्त सहज छ ।

हामी अरु पार्टीका नेताहरुले प्रतिपादन गरेका सिद्धान्त होइन । विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त बडो सरल छ । जो कोहीले बुझ्न सकिन्छ । मानिसहरु समान अधिकार प्राप्त गर्न पाउनुपर्छ, त्यसको लडाईं थियो । मानिसहरु आर्थिक हिसावले पनि एउटा जीवन यापन गर्नसक्ने ठाउँमा पु¥याउनुपर्छ त्यो सरकारको दायित्व हो ।’सांसद खड्काले देशलाई ऐक्यवद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार
सर्लाहीमा दुई युवतीमाथि सामूहिक बलात्कार
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
बाघको आक्रमणबाट एक महिलाको मृ*त्यु
बाघको आक्रमणबाट एक महिलाको मृ*त्यु
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
बंगलादेशका नयाँ प्रधानन्यायाधीशले लिए शपथ
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु