नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
नेपाल यु-२३ टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

सारांश

  •    नेपला यु-२३ टिमको प्रमुख प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।
  •   बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा कार्यवाहक महासचिव दामोदर भट्टराईले नवीनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।
  • नवीनले ताजकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप क्वालिफार्यसको लागि नेपाली टिमको प्रशिक्षण गर्नेछन्।

११ असार, काठमाडौं । 

 नेपला यु-२३ टिमको प्रमुख प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।  बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा कार्यवाहक महासचिव दामोदर भट्टराईले नवीनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।

नवीनले ताजकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप क्वालिफार्यसको लागि नेपाली टिमको प्रशिक्षण गर्नेछन्।  प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म आयोजना हुनेछ। नेपाल समूह ‘एच’मा रहेर सिरिया, फिलिपिन्स र ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?