बालुवाटारमा ओली र देउवाबीच छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
बालुवाटारमा ओली र देउवाबीच छलफल

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।
  • नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन्।
  • केही बेरदेखि भइरहेको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा.

२५ वैशाख, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन्।

केही बेरदेखि भइरहेको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। मन्त्रिपरिषद् बैठक बस्नुअघि भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
जडीबुटीबाट एक वर्षमा जाजरकोटवासीले कमाए २९ करोड रुपैयाँ
जडीबुटीबाट एक वर्षमा जाजरकोटवासीले कमाए २९ करोड रुपैयाँ
ग्यास उद्योगीको आन्दोलन स्थगन
ग्यास उद्योगीको आन्दोलन स्थगन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु