Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौं  उपत्यकामा भूकम्पको धक्का

सारांश

  • दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो।
  • भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन।
  • यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.

 

१८ पुस, काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्पको धक्का महसुस भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
वीरगञ्जमा हैंजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
काठमाडौं र ललितपुरका केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु
काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह
देशमा केही भएन भनेर भ्रम फैलाउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह