Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

सारांश

  • सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ ।
  • सोमबार नेप्से २३.
  • १९ अंकले बढेर २६५३ विन्दुमा पुगेको छ ।

२६ जेठ, काठमाडौं ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको छ । दिनभरमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार १९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८४८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सोमबार होटल तथा पर्यटन, जीवन बीमा र ट्रेडिङ समूह बाहेक अन्य सबै समूह बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह
उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह
नारायणगढ-मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्गमा पहिरो पन्छाइँदै
नारायणगढ-मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्गमा पहिरो पन्छाइँदै
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ
बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ