कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृ*त्यु

सारांश

  • कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेका रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
  • यही असार ७ गते रसुवा नजिकै चिनियाँ भूभागमा उनको मृत्यु भएको हो।

१० असार, काठमाडौँ।

कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेका रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

यही असार ७ गते रसुवा नजिकै चिनियाँ भूभागमा उनको मृत्यु भएको हो। मृतक सिंहको शव केरुङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति