Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
४८ पटक हेरिएको
Shares
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

सारांश

  •   जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको छ ।
  • समानुपातिक सांसद रायमाझीविरुद्ध ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको अभियोगमा १६ जेठमा पुर्जी जारी गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ ।
  • पर्सा प्रहरीले उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ ।

८ असार, काठमाडौं । 

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको छ ।

समानुपातिक सांसद रायमाझीविरुद्ध ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको अभियोगमा १६ जेठमा पुर्जी जारी गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ । पर्सा प्रहरीले उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ । हालसम्म रायमाझीसँग सम्पर्क स्थापित हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निष्क्रिय भए ३० वटा विधेयक
निष्क्रिय भए ३० वटा विधेयक
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
सरकारले ९ महिनामा ८ खर्ब २१ अर्ब राजस्व संकलन गर्‍यो
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी
हङकङ सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी