मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी

सारांश

  •   भ्रष्टाचारविरुद्धमा जेनजी पुस्ताले गरेको मार्चपाससहितको आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म १६ जना पुगेको छ।
  • उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो।
  • ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ।

२३ भदौं, काठमाडौं । 

भ्रष्टाचारविरुद्धमा जेनजी पुस्ताले गरेको मार्चपाससहितको आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म १६ जना पुगेको छ। उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो।

ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ। घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन। सयौंको संख्यामा घाइते भएको हुन सक्ने आँकलन गरिएको छ। एक समाचारअनुसार गम्भिर प्रकृतिका घाइते मात्र ५० जनाभन्दा बढी ओसारेको एम्बुलेन्स चालकहरुले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
उत्तर पूर्वी भारतमा बाढी : ३४ जनाको मृ*त्यु
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु