कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
सारांश
- कैलाली जिल्ला कारागारमा थुनामा रहेका कैदीबन्दीको मृत्यु भएको छ।
- डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको सोमबार उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा निधन भएको कैलाली प्रहरीले जनाएको छ।
- बैङ्किङ कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेका थिए।

३ असार, धनगढी ।
कैलाली जिल्ला कारागारमा थुनामा रहेका कैदीबन्दीको मृत्यु भएको छ। डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको सोमबार उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा निधन भएको कैलाली प्रहरीले जनाएको छ।बैङ्किङ कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेका थिए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया