१० उपसचिव र १० शाखा अधिकृतको सरुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
१० उपसचिव र १० शाखा अधिकृतको सरुवा

सारांश

  • सरकारले १० उपसचिव र १० शाखा अधिकृतसहित २० जना कर्मचारीहरुको सरुवा गरेको छ ।
  • सरुवा हुनेहरूमा जिल्ला समन्वय अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर पदसम्मका कर्मचारीहरू छन् ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ र १७ कात्तिकको निर्णय अनुसार कर्मचारीहरू सरुवा गरेको जनाएको छ ।

१८ कात्तिक, काठमाडौं ।

सरकारले १० उपसचिव र १० शाखा अधिकृतसहित २० जना कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा हुनेहरूमा जिल्ला समन्वय अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर पदसम्मका कर्मचारीहरू छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ र १७ कात्तिकको निर्णय अनुसार कर्मचारीहरू सरुवा गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म
कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना
काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना
१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन
१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य
कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य