नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा

सारांश

  • नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले राजीनामा दिएका छन्।
  • व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन्।
  •  उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताए।

२८ जेठ, काठमाडौं ।

नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन्। उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताए।

सहायक रथीको चार वर्षे पदावधि पनि पूरा नहुँदै उनले राजीनामा दिएका हुन्। सहायक रथी हुँदा उनी पछिल्लो समय चरक बाहिनीमा कार्यरत थिए। तर उमेर हदका कारण अब बढुवा हुने सम्भावना नभएपछि अधिकारीले पदावधि पूरा नहुँदै राजीनामा दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला
बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
रौतहटमा नवविवाहित युवतीको श*व बेवारिसे अवस्थामा फेला
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन