राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
सारांश
- राहदानी विभागबाट फ्रान्सेली कम्पनी आइडेमिया बाहिरिने भएको छ।
- ६४ लाख पासपोर्ट छपाइका लागि जर्मनीका कम्पनी छनोटमा परेसँगै आइडेमिया बाहिरिने निश्चित भएको हो।
- राहदानी विभागले आर्थिक प्रस्तावअनुसार बिहीबार कम्पनीहरुलाई आशय पत्र पठाएको छ।

२३ जेठ, काठमाडौं ।
राहदानी विभागबाट फ्रान्सेली कम्पनी आइडेमिया बाहिरिने भएको छ। ६४ लाख पासपोर्ट छपाइका लागि जर्मनीका कम्पनी छनोटमा परेसँगै आइडेमिया बाहिरिने निश्चित भएको हो। राहदानी विभागले आर्थिक प्रस्तावअनुसार बिहीबार कम्पनीहरुलाई आशय पत्र पठाएको छ। दुईवटै प्याकेज जर्मन कम्पनीले पाए पनि प्याकेज १ र प्याकेज २ मा फरक कम्पनीले ठेक्का पाएका हुन्। योसँगै पहिलो प्याकेज जर्मनको कम्पनीले पाउने भएको छ। राहदानी विभागले मेहलबुर आई सर्भिस जर्मनीको कम्पनीलाई आशय पत्र जारी गरेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया