Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
८८ पटक हेरिएको
Shares
संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दै

सारांश

  • राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ ।
  • बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो ।
  • उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

२१ जेठ, काठमाडौं ।

राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिको आज बैठक बस्दैछ । बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बैठक बोलाइएको हो । उक्त बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा तथा सरकारको दमनकारी नीतिलाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिने प्रेस प्रेस विज्ञप्ति मार्फत बताइएको छ । संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो ।

‘संयुक्त जनआन्दोलन समितिको आह्वानमा जारी पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ । आन्दोलनमा सहभागी सबै स्वाभिमानी नेपालीहरुमा हार्दिक धन्यवाद छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
जनकपुरमा कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
१५ वर्षिय बालक अपहरण, फिरौती माग ५ करोड
१५ वर्षिय बालक अपहरण, फिरौती माग ५ करोड