महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध

सारांश

  • बाढीले पुलमा क्षति गरेपछि महेन्द्र राजमार्गको बाँके जंगल खण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।
  • महोत्तरीको बाँके जंगल खण्डमा महेन्द्र राजमार्गको पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
  • यातायात अवरुद्ध भएपछि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।

१६ साउन,महोत्तरी । बाढीले पुलमा क्षति गरेपछि महेन्द्र राजमार्गको बाँके जंगल खण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।

महोत्तरीको बाँके जंगल खण्डमा महेन्द्र राजमार्गको पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । यातायात अवरुद्ध भएपछि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
सुनसरीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृ*त्यु, २२ बढी घाइते
महोत्तरीमा धानको खेतमा नवजात शिशु फेला
महोत्तरीमा धानको खेतमा नवजात शिशु फेला
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
संवैधानिक निकायका पदाधिकारी विरुद्धको विषयमा सर्वोच्चले आज महत्त्वपूर्ण फैसला गर्दै
आज वैशाख २६ गते मंगलबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २६ गते मंगलबार, यस्तो छ आजको राशिफल। 
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर