हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

सारांश

  •   भूमि सम्बन्धी कानुन संशोधन गरी भूमिहीनको समसया स्थायी रुपमा समाधान गरिने भएको छ।
  •    आगामी वर्षभित्र लगत संकगन गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने पनि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताए।
  • कृषि योग्य भूमि बाँझो राख्न नपाइने नीति लिइने र भूमि बैंक प्रवर्घन गरिने पनि पौडेलले योजना सुनाए।

१५ चैत, काठमाडौं । 

भूमि सम्बन्धी कानुन संशोधन गरी भूमिहीनको समसया स्थायी रुपमा समाधान गरिने भएको छ।   आगामी वर्षभित्र लगत संकगन गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने पनि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताए।

कृषि योग्य भूमि बाँझो राख्न नपाइने नीति लिइने र भूमि बैंक प्रवर्घन गरिने पनि पौडेलले योजना सुनाए। हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ। भू उपयोगी क्षेत्र वर्गीकरण गरी काम अघि बढाइने पनि अर्थमन्त्री पौडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?