ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल

सारांश

  • अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् ।
  • उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।
  •   मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२८३ को बजेट स्विकृत गर्नेछ भने लगत्तै ३ बजे संसद्मा मा पेस हुने कार्यक्रम छ  ।

१५ जेठ, काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् । उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।  मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२८३ को बजेट स्विकृत गर्नेछ भने लगत्तै ३ बजे संसद्मा मा पेस हुने कार्यक्रम छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?