जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
३२ पटक हेरिएको
Shares
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट

सारांश

  • जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिनमा त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ ।
  • वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मी ३४.
  • ४ ओभरमा १२१ रनमा अलआउट भएको हो ।

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको पहिलो दिनमा त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मी ३४.४ ओभरमा १२१ रनमा अलआउट भएको हो ।

आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, र कप्तान विनोद भण्डारीले २१ रन बनाए । बसिर अहमदले १२ र साहब आलमले ११ रन बनाए । पुलिसका लागि ललित राजवंशीले ७ विकेट लिए । उनले १४.४ ओभरमा ४७ रन खर्चेर ७ विकेट लिए । सो क्रममा उनले ७ मेडन ओभर लिए । यस्तै, कुशल भूर्तेल, सर्वन यादव र राशिद खानले १–१ विकेट लिए । यससँगै खेलको दोस्रो सेसन पनि सकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
संगीतकार एवं गायक गुरुदेव कामतको निधन