विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी

सारांश

  • भिजिट भिसाका नाममा विदेश जाने युवाबाट भएको असुलीबारे छानबिनको माग गर्दै संसदमा नाराबाजी भएको छ ।
  • गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै यो मामलामा मुछिएको भन्दै छानबिनको मागसहित प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका हुन् ।
  • सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् ।

 

१३ जेठ, काठमाडौं ।

भिजिट भिसाका नाममा विदेश जाने युवाबाट भएको असुलीबारे छानबिनको माग गर्दै संसदमा नाराबाजी भएको छ । गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै यो मामलामा मुछिएको भन्दै छानबिनको मागसहित प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नाराबाजी गरेका हुन् । सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?