कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने

सारांश

  • प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाएको छ।
  • यस अवधिमा वैकल्किप मार्ग प्रयोग गर्नसमेत प्रहरीले सबै चालकलाई अनुरोध गरेको छ।
  •   नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा यो सडक आजदेखि १९ दिनसम्म बन्द हुने बताए।

२ जेठ, काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाएको छ। यस अवधिमा वैकल्किप मार्ग प्रयोग गर्नसमेत प्रहरीले सबै चालकलाई अनुरोध गरेको छ।  नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा यो सडक आजदेखि १९ दिनसम्म बन्द हुने बताए।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ।  वैकल्पिक सडक प्रयोग गर्न अनुरोध प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नुरगराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ।’ स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
डोटीमा चट्याङ लागेर एक जनाको मृ*त्यु, सात घाइते
डोटीमा चट्याङ लागेर एक जनाको मृ*त्यु, सात घाइते