गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- मार्गप्रशस्त गर्नु राम्रो हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२३२ पटक हेरिएको
Shares
गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- मार्गप्रशस्त गर्नु राम्रो हुन्छ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन्।
  • काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताए।
  • सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन्।

८ वैशाख,काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताए। सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन्।

त्यसबारे उनले भने, ‘उहाँको जहिल्यै पनि नयाँ नयाँ केके सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। तर हप्तामा दुई तीन पटक नै सुनिन्छ घरी के घरी के ? त्यसैले मार्ग प्रशस्त गर्नु नै राम्रो हुन्छ। उनले सरकारको नजिकबाट प्रश्नसहितको सहयोगी र आलोचक बन्न चाहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन
चार सांसद चढेको गाडी दुर्घटना,
चार सांसद चढेको गाडी दुर्घटना,
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार