नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
४२ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए

सारांश

  • नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ ।
  • युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो ।
  • यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् ।

 

२० वैशाख, काठमाडौं ।

नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ । युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो । यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् । नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?