दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
२६९ पटक हेरिएको
Shares
दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृ*त फेला

सारांश

  • दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।
  • जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।
  • जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर बस्दै आएका कमल गिरी र घनश्याम गिरी छन् ।

 

६ साउन, काठमाडौं ।

दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर बस्दै आएका कमल गिरी र घनश्याम गिरी छन् । उनीहरु मिलेर घर निर्माणका काम गर्दै आएका थिए । तर उनीहरुको मृत्युको कारण खुलेको छैन । जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?