Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
५० पटक हेरिएको
Shares
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु

सारांश

  • थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
  • फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो ।
  • थाइल्यान्डको राष्ट्रिय प्रहरीले विमान उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै ५ जनाको मृत्यु भएको बताएको छ ।

 

१३ वैशाख,थाइल्यान्ड ।

थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो ।

थाइल्यान्डको राष्ट्रिय प्रहरीले विमान उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै ५ जनाको मृत्यु भएको बताएको छ ।  प्रहरीले प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडान गरिरहेका बेला विमान दुर्घटना भएको बताएको छ ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज
विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण
विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत फेला
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित
भारतीय नागरिकसँग घुस लिँदालिँदै नियन्त्रणमा परेका वडाध्यक्ष ओली निलम्बित