प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो

सारांश

  •  नेप्से परिसूचक १.
  • ८५ अंकले घटेर २७०४.
  • १८ विन्दुमा पुगेको छ।

 

८ वैशाख, काठमाडौं :

साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.८५ अंकले घटेर २७०४.१८ विन्दुमा पुगेको छ।

यो समयमा ६१ वटा स्क्रिप्सहरूको ३ हजार ३२६ कित्ता सेयर १९ लाख ९६ हजार ३२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ स्टक्सको मूल्य बढ्यो भने ३२ वटाको घटयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ