भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
६७ पटक हेरिएको
Shares
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु

सारांश

  •   वनमा लागेको डढेलो निभाउने गएका रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गी मगरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
  • घर नजिकै रहेको पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा उनी आगोमा जलेका प्रहरीले जनाएको छ।
  • भिरबाट डढेलो लागेको ठाउँमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

काठमाडौँ, २४ चैत :

पाल्पामा डढेलोमा परेर एक वृद्धको मृत्यु भएको छ।  वनमा लागेको डढेलो निभाउने गएका रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गी मगरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा उनी आगोमा जलेका प्रहरीले जनाएको छ। भिरबाट डढेलो लागेको ठाउँमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  भिरबाट २० मिटर जति तल आगोमा खसेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक
सन्दीप बेल्बासेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो
विकल पौडेलविरुद्ध ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
विकल पौडेलविरुद्ध ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ