सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको हो ।
- आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।
- अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

२४ चैत, काठमाडौं –
नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको हो ।आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । शुक्रवार १ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आइतबार १८०० कायम भएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया