Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली

सारांश

  • जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १५ हजारभन्दा बढी बोकाको बली दिइएको छ।
  • यसवर्ष राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली दिइएको महावीर युवा कमिटीले जनाएको छ ।
  • निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर २० मिनेटदेखि सुरु भएको बली प्रदान सोमबार बिहान ४ बजेर ५ मिनेटसम्म चलेको कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।

जनकपुरधाम। जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १५ हजारभन्दा बढी बोकाको बली दिइएको छ। यसवर्ष राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली दिइएको महावीर युवा कमिटीले जनाएको छ ।

निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर २० मिनेटदेखि सुरु भएको बली प्रदान सोमबार बिहान ४ बजेर ५ मिनेटसम्म चलेको कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।

बली प्रदानका लागि नेपालको विभिन्न जिल्लासहित सीमावर्ती क्षेत्र भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुभक्तजन आइतबार दिउँसैदेखि लाइनमा लागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किनेक्रममा दुर्घटनामा परेर ४ जना नेपालीको मृत्यु
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता