सभामुखलाई भेटेर रवि लामिछानेको निलम्बन फुकुवाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सभामुखलाई भेटेर रवि लामिछानेको निलम्बन फुकुवाको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित नेताहरुले सभामुख देवराज घिमिरेलाई भेटेरका छन् ।
  • पार्टी सभापति लामिछानेको निलम्बन फुकुवा गर्नको लागि दवाव दिन नेताहरु मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेका हुन् ।
  • भेटमा लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा सभामुखसँग वार्ता गरेका छन् ।

१९ चैत, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित नेताहरुले सभामुख देवराज घिमिरेलाई भेटेरका छन् । पार्टी सभापति लामिछानेको निलम्बन फुकुवा गर्नको लागि दवाव दिन नेताहरु मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेका हुन् ।

भेटमा लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा सभामुखसँग वार्ता गरेका छन् । पार्टीले एक महिनाअघि सभापति लामिछानेको निलम्बन फुकुवा गर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको थियो । उक्त पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुख कहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या