प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली भन्छन्- अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
  • अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा समाजिक सञ्जालमा श्रम गर्दै गरेको चित्रण गर्ने आफ्नै फोटो राख्दै प्रधानमन्त्री ओलीले लेखेका छन्- ‘आज मे १—अन्तर्राष्ट्रिय श्रमिक दिवस ।
  • देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।

१८ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा समाजिक सञ्जालमा श्रम गर्दै गरेको चित्रण गर्ने आफ्नै फोटो राख्दै प्रधानमन्त्री ओलीले लेखेका छन्-

‘आज मे १—अन्तर्राष्ट्रिय श्रमिक दिवस । देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौं, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ। छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन—श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं । श्रमलाई सम्मान गरौं, श्रमिकलाई सम्मान गरौं । जय श्रमिक, जय देश !’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृ*त्यु
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै
उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार
उकालो लाग्यो सेयरबजार, झण्डै ७ अर्बको कारोबार
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन गरिने
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा