नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३६ पटक हेरिएको
Shares
नेप्से आज २६९५ विन्दुमा, २२२ कम्पनीको सेयर मूल्य वृद्धि

सारांश

  • आइतबार सेयर बजार ३२ अंकले बढेको छ ।
  • साताको पहिलो दिन बजार परिसूचक ३२.
  • २४ अंकले बढेको हो ।

१७ चैत, काठमाडौं ।

आइतबार सेयर बजार ३२ अंकले बढेको छ । साताको पहिलो दिन बजार परिसूचक ३२.२४ अंकले बढेको हो ।  योसँगै बजार मापक २६९५.५५ विन्दुमा उक्लिएको छ । आज २२२ कम्पनीको सेयर मूल्य वृद्धि भयो । यस्तै, २२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटकमा खरिद-बिक्री भएको छ । जोशी हाइड्रो, दोर्दीखोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली
प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै
प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै
जय ट्रफी : मधेसविरुद्ध बागमती १५० रनमा अलआउट
जय ट्रफी : मधेसविरुद्ध बागमती १५० रनमा अलआउट
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
बेहडाबाबा मन्दिरका दर्शनार्थी सवार ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै
गन्यापधुरामा एक करोडको लगानीमा खेलमैदान बन्दै
मनाङमा ३.८ को भूकम्प
मनाङमा ३.८ को भूकम्प
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति
झुठा मुद्दा खारेज र छानबिनको माग गर्दै ६ दलको संयुक्त विज्ञप्ति