प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान

सारांश

  • प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मधेश प्रहरी कार्यायल क्रिकेट टिमलाई प्रशंसा पत्र वितरण तथा सम्मान गरिएको छ ।
  • बिहीबार जनकपुरधामस्थित मधेश भवनमा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले विजेता टिमका खेलाडिहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र हस्तान्तरण गरेका छन् ।
  • सो क्रममा मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धि ऐन ड्राफटिङको प्रक्रियामा रहेको जानकारी दिए ।

१४ चैत, जनकपुर ।

प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मधेश प्रहरी कार्यायल क्रिकेट टिमलाई प्रशंसा पत्र वितरण तथा सम्मान गरिएको छ । बिहीबार जनकपुरधामस्थित मधेश भवनमा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले विजेता टिमका खेलाडिहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र हस्तान्तरण गरेका छन् । सो क्रममा मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धि ऐन ड्राफटिङको प्रक्रियामा रहेको जानकारी दिए ।

उनले राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेल खेलेका खेलाडि र प्रशिक्षकहरुलाई प्रदेश सरकारले खेलकुद क्षेत्रमै सरकारी कर्मचारी सरह नियुक्ति गर्ने गरी व्यवस्था गर्ने योजनमा काम गरिहेको जानकारी दिए । यसका लागि लोक सेवा आयोगमा समेत प्रदेश सरकारले समन्वय गर्ने बताए । मुख्यमन्त्री सिंहले खेलकुद मन्त्रालयको तर्फबाट प्रदेशभरिनै खेलकुदका सामग्री केही दिन भित्रै वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै गराउने लक्ष्य राखेको बताए । उनले कर्णाली प्रदेशले २ वर्षमा रङशाला निर्माण गरेर देखाउन सक्छ भने, हामी त्यो भन्दा कम समयमा बनाएर देखाउने हिसाबले काम अगाडि बढाउन लागेको जानकारी दिनुभयो । उनले रंङशालाको लागि आगामि बजेटमै रकम छुट्टयाउ भौतिक संरचना निर्माणतर्फ लाग्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली
श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली
श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी