जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ

सारांश

  • कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएको सो इन्सास पोखरा २, भीमसेन टोलको एउटा घरको दाउराको खलियाँमा भेटिएको हो।
  • हतियार लुट्ने कार्यमा संलग्न भएका महोत्तरी स्थायी घर भइ हाल पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को रवि चौधरी र भारत घर भइ हाल पोखरा २ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमारलाई नियन्त्रणमा लिएर हतियार तथा खरखजना मुद्दा चलाइएको पनि प्रहरीको भनाइ छ।
  •   हतियार लुटेपछि उनीहरूले पोखरा २ भीमसेन टोलमा रहेको इन्द्रबहादुर भारीको दाउराको खलियाँमा लुकाएको अनुसन्धानबाट खुलेको पनि प्रहरीको भनाइ छ।

२१ फागुन, 

कास्की प्रहरीले चुनावकै मुखमा जेनजी आन्दोलनको क्रममा लुटिएको इन्सास राइफलसहित २ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएको सो इन्सास पोखरा २, भीमसेन टोलको एउटा घरको दाउराको खलियाँमा भेटिएको हो।

हतियार लुट्ने कार्यमा संलग्न भएका महोत्तरी स्थायी घर भइ हाल पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को रवि चौधरी र भारत घर भइ हाल पोखरा २ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमारलाई नियन्त्रणमा लिएर हतियार तथा खरखजना मुद्दा चलाइएको पनि प्रहरीको भनाइ छ।  हतियार लुटेपछि उनीहरूले पोखरा २ भीमसेन टोलमा रहेको इन्द्रबहादुर भारीको दाउराको खलियाँमा लुकाएको अनुसन्धानबाट खुलेको पनि प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा एक युवतीको शव फेला
महोत्तरीमा एक युवतीको शव फेला
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता
मौसम पूर्वानुमान : आज यी भूभागमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी भूभागमा भारी वर्षाको सम्भावना
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ