श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति

सारांश

  • मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ करिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागी भएको हो।
  • प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगदसहित झण्डै २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

२६ असोज, मकवानपुर ।

मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ करिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागी भएको हो।

प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगदसहित झण्डै २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। विद्युत् सट भई भएको आगलागीको थप विवरण र क्षतिको पूर्ण मूल्याङ्कन कार्य भइरहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुख सेठबीच भेटवार्ता
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना