एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

सारांश

  •  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दैछ ।
  • बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।
  • बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल हुनेछ ।

२८ फागुन, काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायत विषयमा छलफल हुनेछ । यस्तै बैठकमा फेरिएको नयाँ सत्ता समीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभा लिने विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?