रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता

सारांश

  • रक्षामन्त्री मानवीर राई र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
  • मन्त्री राई र राजदूत तोरुबीच बुधबार (आज) सिंहदरबारस्थित मन्त्रालयमै भेटवार्ता भएको हो।
  • उनीहरूबीच दुईदेशीय अन्तरसम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।

१३ चैत, काठमाडौं ।

रक्षामन्त्री मानवीर राई र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्री राई र राजदूत तोरुबीच बुधबार (आज) सिंहदरबारस्थित मन्त्रालयमै भेटवार्ता भएको हो। उनीहरूबीच दुईदेशीय अन्तरसम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
प्रधानन्यायाधीश राउतको पहिलो विदेश भ्रमण मलेसिया
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट, ८ जनाको मृत्यु
लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट, ८ जनाको मृत्यु
जुवातास खेलेको आरोपमा १७ जना पक्राउ
जुवातास खेलेको आरोपमा १७ जना पक्राउ
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
‘सुरक्षित पानी पिउने’ योजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
हेटौंडा अस्पतालको बोर्ड राख्ने विषयको विवाद थप चर्कियो
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह