मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ

सारांश

  • मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।
  • जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र  नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ लिएका छन् ।
  • प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवैजनाले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

३० असोज, जनकपुरधाम ।

मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र  नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवैजनाले पद तथा गोपनियताको सपथ लिएका हुन् । दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ