कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
सारांश
- सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाह मंगलबार साँझ काठमाडौँमा अस्पताल भर्ना भएका हुन्।
- मन्त्री शाहलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
- शाहलाई मुटुसम्बन्धी समस्या देखिएपछि उपचार थालिएको हो।

२१ फागुन, स्वास्थ्यमा समस्या देखिएपछि कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाह अस्पताल भर्ना भएका छन्। सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाह मंगलबार साँझ काठमाडौँमा अस्पताल भर्ना भएका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया